योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत राहत बितरण
2025-10-06
बनेपायस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८२ असोज १२ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००६८७० का श्री कुल बहादुर श्रेष्ठलाई घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।–, सदस्यता नं. ००१०००१३९ का श्री तिर्थ बहादुर श्रेष्ठलाई घाटक रोग उपचार खर्च राहत बापट रु २८,०००।– त्यस्तै सदस्यता नं. ००१००३४५७ का स्व. दया लक्ष्मी जोशीको असमायीक स्वर्गारोहनमा काजकृया खर्च राहत बापत रु ३०,०००।– रकम सोका हकवालालाई त्यसै गरी सदस्यता नं. ००१०१२४४८ का मोहन काजी श्रेष्ठको घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।–, सदस्यता नं. ००१००७६७८ का श्री दया लक्ष्मी कर्माचार्यलाई सुत्केरी पौष्टिक आहार बापट रु २५००।– र सदस्यता नं. ००१००६५७७ का श्री जमुना प्रजापतीलाई सुत्केरी पौष्टिक आहार बापट रु २५००।– रकम बितरण गरीएको छ । संस्था उहाँहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ । साथै दिवंगत आत्माप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।